Logo

सांसद आलेको व्यङग्य : अर्थ मन्त्रालयकाे तार काट्ने मुसा पशुपतिमा छिरेको हो ?

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा यस वर्ष पशुपतिमा छिरेको भन्दै व्यङ्ग्य गरेका छन् । प्रतिनिधिसभाको आज (बिहीबार) को बैठकमा बोल्दै पूर्व पर्यटनमन्त्री समेत रहेका आलेले यस्तो व्यङ्ग्य गरेका हुन्। उनले भने, ‘गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा यस वर्ष पशुपतिमा छिरेको छ । पहिलो…