Logo

व्यवसायी र बैंकरलाई गभर्नरले भने, मौद्रिक नीतिको आफ्नै सीमा छन, सुविधा र छुटको धेरै आश नगर्नुस

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिबाट व्यवसायी र बैंकरले धेरै अपेक्षा नराख्न आग्रह गरेका छन् । बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक बर्ष २०८०/८१ को मौद्रिक नीतिबारे छलफलमा उनले यस्तो बताएका हुन् । छलफलमा बोल्दै उनले मौद्रिक नीतिबाट सबैले धेरै अपेक्षा गरेको भएपनि राष्ट्र बैंकका आफ्नै सिमितताका कारण अपेक्षा…