Logo

भारतबाट बढेर आयो पेट्रोलियमको मूल्य, के मा कतिले बढ्यो ?

काठमाडौं । नेपाल आयल निगमलाई भारतीय भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । यसपल्ट आईओसीले साविकको तुलनामा पेट्रोल प्रतिलिटर ८६ पैसा तथा डिजेल ३७ पैसा बढाएर पठाएको हो ।भारतबाट प्रत्येक महिनाको १ र १६ तारिखमा नेपाल आयल निगममा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आईपुग्छ । सोही अनुसार आईओसीले शुक्रबार पेट्रोलियमको मूल्य बढाएर…