Logo

चीनका साना सहरमा ‘तरकारी’ जस्तै फ्ल्याटहरू बिक्री, लगानीकर्ता सेयर बजार छाडेर रियल स्टेटमा लगानी गर्दै

काठमाडौं । बेइजिङमा बस्ने हु योङवेईले मध्य चीनको सानो सहर हेबीमा एक दर्जनभन्दा बढी अपार्टमेन्ट किनेका छन् । कुल मूल्य नेपाली रुपैयाँमा लगभग ४० लाख छ । आफ्नो लगानीले आगामी दिनमा राम्रो प्रतिफल दिने हुको आशा छ । हुले तीन दशकअघि निर्माण गरिएका दुई वा तीन बेडरूम फ्ल्याटहरू किनेका छन् । सोही महिनामा उनले १८…