Logo

सेल्फ मेड अर्बपति ‘राधा’ : यसरी बनिन ७५ अर्ब बढीको साम्राज्यको मालिक

काठमाडौं । चेन्नईस्थित राधा वेम्बु जोहो कर्पोरेशनकी सह–संस्थापक र सीईओ हुन् । उनको कुल सम्पत्ति ४७,५०० करोड (७६ अर्ब बढी नेपाली) रुपैयाँ छ । यो सम्पत्तिसँगै उनी भारतको सबैभन्दा धनी सेल्फ मेड महिला अर्बपति बनेकी छिन् । यो २०२४ अगस्ट ३० मा जारी हुरुन इन्डिया रिच लिस्टले खुलासा गरेको हो । यसले देशका धनी व्यक्तिहरूलाई…