Logo

५ लाखसम्मको छुट अफरले स्काइवेलको स्टलमा भिड, सर्वसाधारणदेखि सेलिब्रीटीले गरे बुक

काठमाडौं । गत हप्ताको मंगलबारदेखि जारी नाडा अटो शो २०२४मा आकर्षक अफर र सबैभन्दा बढी रेन्जको गाडी प्रदर्शनमा राखेपछि स्काइवेलको स्टलमा भिड लाग्ने गरेको छ । विद्युतीय गाडी स्काइवेलको नेपालका लागि आधिकारिक विक्रेता जी मोटर्सले शो मा सिंगल चार्जमा सबैभन्दा बढी रेन्ज दिने विद्युतीय कार स्काइवेल ईटी ५ प्रदर्शनमा राखेको छ । उक्त कार खरिदमा…