Logo

एभरट्रष्ट सहकारीका उपाध्यक्षसहित ५ जना पक्राउ, बचतकर्ताको झण्डै १६ करोड ठगेको आरोप

काठमाडों । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षसहित ५ जनालाई पक्राउ गरेको छ । सीआइबीले उनिहरुलाई सहकारीमार्फत बचतकर्ताको १५ करोड ९१ लाख रुपैयाँ ठगेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–७ चुच्चेपाटी रहेको सहकारीका उपाध्यक्ष बबिता डंगोलसहित ५ जना पक्राउ परेका हुन् । उपाध्यक्ष बबिता डंगोलका…