Logo

एमएडब्लुको नाडा अटो शोमा १ हजार भन्दा बढी दुई तथा चार पाङ्ग्रे बुकिङ

काठमाडौं । एमएडब्लु समूह नाडा अटो शो २०२४ मा १,००० भन्दा बढी दुई तथा चार पाङ्ग्रे सवारी साधनहरूको बिक्री गर्न सफल भएको छ । यो प्रभावशाली उपलब्धिले एमएडब्लु समूहले ग्राहकहरुमा जगाएको विश्वास र विश्वसनीयतालाई जोड दिन्छ। नेपाली अटोमोटिभ उद्योगमा परिचित नामले प्रस्तुत एमएडब्लु समूह, विश्वसनीय, रिलायबल तथा इन्नोभेटिभ ब्राण्डहरुको बिस्तार गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको…