Logo

गण्डकीमा एमालेका चार मन्त्रीले लिए शपथ, मन्त्रालय फुटाएर भएपनि भागवण्डा मिलाइयो

काठमाडौं । नेपाली कांग्रेससँग केन्द्रमा सत्ता समीकरण बनेको डेढ महिनापछि गण्डकी प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको प्रदेश सरकारमा आज (सोमबार) एमालेका चार मन्त्री थपिएका छन् । एमालेबाट थपिएका चार मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ खुवाएका छन् । नवलपुरकी पद्मा जिसी…