Logo

बैंक वित्तीय क्षेत्रका चारै संस्थाको एकै स्वर, व्यवसाय असुरक्षित भयो सुरक्षा पाउँ

काठमाडौं । बैंक वित्तीय क्षेत्रका ४ ओटै संस्थाले बैंक वित्तीय क्षेत्रमा पछिल्लो समय अराजक समुहले अराजकता देखाएको भन्दै सरकारसमक्ष सुरक्षाको प्रत्याभुति माग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपर्स बैंकर्स एसोसीएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै पछिल्लो समय यता विभिन्न लघुवित्त संस्थाहरुका केही शाखाहरुमा तोडफोड, लुटपाट,…