Logo

४ महिनादेखि अन्यौलमा नेपाल टेलिकमको एमडी छनोट प्रक्रिया, गाँठो फुकाउने जिम्मा महान्यायधिवक्तालाई

काठमाडौं । नेपाल टेलिकमको प्रवन्ध निर्देशक (एमडी) नियुक्ती अन्यौलतामा धकेलिएको छ । विगत ४ महिनादेखि उक्त पद रिक्त रहेपनि सरकार परिवर्तनका कारण हालसम्म टेलिकमको एमड चयन हुन सकेको छैन । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारको पालामा संचार मन्त्रालय अन्तर्गत छनोट समितिले निकालेको सर्टलिस्टबाट एमडी चयन प्रक्रिया अघि बढाउन नयाँ सरकारले आनाकानी गरेपछि यो प्रक्रियामा नयाँ…