Logo

१८ अंकले घट्यो नेप्से, ५४ करोडको कारोवार

बिजखबर संबाददाता १२ साउन,काठमाडौं । मंगलवार सेयर बजार १८ दशमलव २६ अंकले ओरालो लागेको छ । सो दिन १ हजार २८ अंकमा झरेर बजार बन्द भएको छ । मंगलवार कारोवारमा आएकामध्ये जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी ३१ दशमलव ७८ अंकले ओरालो लागेको छ । त्यस्तै विकास बैंकको २५ दशमलव ८६, होटल २५ दशमलव ५ तथा…