Logo

निर्यात परिषद्को अध्यक्षमा श्रेष्ठ, उत्पादनलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउन जोड

बिजखबर संवाददाता १५ साउन, काठमाडौं । नेपाल निर्यात परिषदको अध्यक्षमा सुरेन्द्र्रकुमार श्रेष्ठ चयन भएका छन् । परिषद्को शुक्रवार सम्पन्न १८ औं वार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा १५ सदसस्यीयि कार्यसमिति चयन गरेको हो । साधारणसभामा सहभागीहरुले निर्यात वृद्धिका लागि उत्पादनलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउनुपर्ने बताए । उनीहरुले सरकारले निर्यात प्रवद्र्धनको लागि विशेष रणनीति तयार पारेर कार्यन्वयनमा…