Logo

प्रभु इन्स्योरेन्स २० औं बर्षमा, चुक्ता पुँजी करिव ३० करोड पुग्यो

बिजखबर संबाददाता १८ साउन,काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड २० औं वर्षमा प्रवेश गरेको छ । कम्पनी आइतवार स्थापनाको १९ औं वर्ष पुरा गरेको हो । सो अवसरमा आयोजित एक कार्यक्रममा कम्पनीका अध्यक्ष देवि प्रकाश भट्टचनले कम्पनीले  गत आर्थिक बर्षमा गरेको कार्य प्रगतिबारे जानकारी दिए । गत आ.व.मा ७२ हजार २ सय १५ बीमा लेखबाट ७३…