Logo

४ अंकले बढ्यो सेयर बजार, ३९ करोडको कारोवार

बिजखबर संबाददाता २० साउन,काठमाडौं । बुधवार सेयरबजार ४ दशमलव १० अंकले उकालो लागेको छ । सो दिन १ हजार ३४ दशमलव ०२ अंकमा पुगेर बजार बन्द भएको छ । कारोवारमा आएकामध्ये बढी प्रभाव रहेको बैंक तथा बीमा समुहको परिसुचक बढेकोले समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुक सवैभन्दा बढी…