Logo

जियोनी पायोनियर पीटुएम बजारमा, मूल्य १० हजार

बिजखबर संबददाता २३ साउन,काठमाडौं । जियोनीको ‘जियोनि पायोनियर पीटुएम’ नेपाली बजारमा भित्रिएको छ । एकै पटक दुई वटा सीमकार्ड प्रयोग गर्न मिल्ने यो फोन तुलनात्मक रुपमा सस्तो छ । ४ इन्चको डब्लु भीजीए स्क्रिन भएको पायोनियरमा ३ हजार एमएएचको ठुलो ब्याट्री रहेको छ । फोनमा रहेको एक्स्ट्रिम पावर सेभिङ मोडले एकदमै कम ब्याट्रीमा पनि फोनलाई…