Logo

गुराँस लाइफ इन्स्योरेन्सको छैटौं साधारण सभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा दुगड

बिजखबर संबाददाता २८ साउन,काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडको  छैठौं साधारण सभा  सभ्पन्न भएको छ । सभाले कम्पनीको नयाँ संचालक समिति गठन गरेको छ । संस्थापक संचालकमा मोतीलाल दुगड, मालचन्द दुगड, ज्योति कुमार बेगानी,  दीपक नेपाल, सनराइज बैक लि. को तर्फबाट  अपछ कुमार यादव निर्विरोध निर्वाचित भएका छन् । साथै सर्बसाधारण शेयरधनीहरुको तर्फबाट बिशाल…