Logo

दुर्घटनाग्रस्त टर्किस एयरबस कबाडीमा बेच्ने तयारी

रक्षा रेग्मी १ भदौ, काठमाडौं । टर्किस एयरलाइन्सले त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त दुर्घटनाग्रस्त टीके–७२६ एयरबस कबाडीमा दिने तयारी भएको छ । नेपालमा मर्मत सम्भव नभएको भन्दै टर्कीस एयरलाइन्सले कबाडीमा दिन पत्र पठाएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महानिर्देशक वीरेन्द्र श्रेष्ठले बताए । ‘यहाँ मर्मत गर्न नसकिने तथा मर्मतका लागि बैंकक लैजान सम्भव नभएको भन्दै पत्र पठाएको छ ’…