Logo

एनआरएन अध्यक्ष घले र मुख्य सचिवबीच भेटवार्ता ,१ हजार घर निर्माण गर्न संघ तयार

बिजखबर संबाददाता २ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र नेपाल सरकारका नवनियुक्त मुख्य सचिव डा सोमलाल सुवेदीबीच भेटवार्ता भएको छ । बुधवार भएको भेटमा अध्यक्ष घलेले सहयोग सम्बन्धी प्रतिबेदन मुख्य सचिवलाई हस्तान्तरण गरे । साथै हालैको भूकम्पका बेला संसारभर छरिएका गैरआवासीय नेपालीहरुले निःस्वार्थ भावनाले सहयोग पुर्याएको जानकारी दिए ।घलेले गैरआवासीय नेपालीहरु…