Logo

रणनीतिक योजना ल्याउदै लगानी कोष,बजार निर्माताको भूमिकालाई व्यावसायिक बनाइने

बिजखबर संबाददाता १७ भदौ,काठमाडौं । नागरिक लगानी कोष ५ बर्षे दिर्घकालिन रणनीतिक योजना ल्याउने अन्तिम तयारीमा जुटेको छ । लगानी कोष ऐन २०४७ ले प्रदान गरेको काम कारवाही र अधिकारको समुचित प्रयोगबाट संस्थालाई अझ बढी प्रभावकारी रुपमा अघि बढाउन दीर्घकालीन रणनीतिक योजना ल्याउन लागिएको हो । रणनीतिक योजनाहरुमा विदेशमा रहेका नेपालीहरुलाई एकांकी योजनामा समावेश गराउने,पुँजी…