Logo

आज ४ लाख लिटर पेट्रोल वितरण गरिदै, हेर्नुहोस कुन पम्पबाट कति

नेपाल आयल निगमले आज ४ लाख लिटर पेट्रोल वितरण गर्ने भएको छ । निगमले निजी सवारीलाई लक्षित गर्दै पेट्रोल वितरण गनृ लागेको हो ।जसअनुसार ३१ देखि ५० नम्बर लटका मोटसाइकल तथा ६ देखि ८ नम्बर लटका कार तथा जीपलाई पेट्रोल वितरण गर्दैछ । यसका लागि ३ लाख ८७ हजारभन्दा बढी पेट्रोल पम्पहरुलाई दिइएको निगमले जानकारी दिएको…