Logo

सिमाको अवरोध हटाउन भारतलाई नेपालको औपचारिक आग्रह, मधेसको मागबारे छलफल गरिदै

सरकारले नेपाल–भारतका सीमा नाकामा भइरहेको अवरोध हटाउन औपचारिक आग्रह गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पारवहन तथा आपूर्ति व्यवस्थामा भएको अवरोध हटाउन भारत सरकारलाई आग्रह गरेको हो । अवरोधले औषधि, खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थलगायत अत्यावश्वक वस्तुको आयात निर्यातमा समस्या देखिएको भन्दै सीमा नाकामा देखिएको अवरोध हटाइ दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउने काममा…