Logo

५ अंकले बढ्यो नेप्से, २१ करोडको कारोवार

काठमाडौं । बुधवार नेप्से परिसुचक ५ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ९९ अंकमा पुगेर बन्द भएको छ । बुधवार कारोवारमा आएकामध्ये बीमा समुहको परिसुचक सवैभन्दा बढी १२ अंकले उकालो लागेको छ । सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको सुचक ८, विकास बैंक ४ दशमलव ३९, अन्य १ दशमलव १७…