Logo

टेलिकमले थप्यो पोष्टपेडमा सियुजी सुविधा, ५० जना भन्दा ठूलो समुहलाई भ्वाइस कलमा छुट

काठमाडौं । नेपाल टेलिकमले जीएसएम पोष्टपेडका ग्राहकका लागि नयाँ सुविधा ल्याएको छ । टेलिकमले जीएसएम पोष्टपेडका ग्राकहले आवश्यक संख्यामा क्लोज युजर ग्रुप निर्माण गरेमा सो ग्रुपमा आवद्धलाई आगामी मंसिर १० गते भ्वाइस कलमा विशेष सुविधा दिन लागेका हो । जसअनुसार ५० देखि १ सय जनालाई प्रति मिनेट ५० पैसा , १ सय १ देखि २ सय…