Logo

एनसीसीसँग ४ विकाश बैंक गाभिदै, चुक्ता पूँजी ५ अर्व ३ करोड पुग्ने

काठमाडौं । एनसिसी बैंकले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकसँग मर्ज गर्न लागेको छ । शुक्रवार एक कार्यक्रमवीच मर्ज सम्वन्धी सम्झौतामा सम्झौता भएको छ । बैंकको हाल २ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी छ । मर्जरसँगै बैंकको चुक्ता पूँजी ५ अर्ब ३ करोड ८३ लाख रुपैयाँ पुग्नेछ…