Logo

निर्जीवन बीमा व्यवसाय : ८ महिनामा २६ अर्ब १६ करोड बीमा शुल्क संकलन

काठमाडौं । पछिल्लो ८ महिनामा नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले २६ अर्ब १६ करोड रुपैयाँ बढीको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि फागुन मसान्तसम्मको अवधिमा १४ निर्जीवन बीमा कम्पनीहरुले १९ लाख १६ हजार ६ सय ६६ बीमालेखमार्फत उक्त बीमाशुलक आर्जन गरेका हुन् । प्राधिकरणले अनुसार यस अवधिमा…