Logo

सिद्धार्थ बैंकको ‘ग्लोबल मनि वीक २०२४’ मा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले विद्यार्थीहरुलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रुपमा सचेत र सशक्त बनाउने उद्देश्यले २०२४ मार्च १८ देखि २४ गतेसम्म सप्ताहव्यापी रुपमा मनाइएको ‘ग्लोबल मनि वीक २०२४’को अवसर पारी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । यस वर्षको ग्लोबल मनी विक २०२४ को नारा ‘प्रोटेक्ट योर मनि सेक्योर योर फ्यूचर’ लाई सार्थक बनाउने…