Logo

प्रतिनिधिसभा बैठकमा आजपनि कांग्रेस पुरानै अडानमा, सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको माग

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको विषयमा छानबिनको माग गरेको छ । नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले सहकारी ठगी प्रकरणमा उपप्रधानन्त्री तथा गृहमन्त्रीको नाम मुछिएकोबारे संसदीय छानबिन समितिको माग गरे । “नौतिकताको पनि प्रश्न हो । यस…