Logo

चेम्वरमा ५५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन (सूचीसहित)

काठमाडौं । नेपाल चेम्बर अफ कमर्समा ५५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । चेम्बरको ७३ औं वार्षिक साधारणसभाबाट चयन हुने कार्यसमितिमा आवश्यक संख्यामा मात्रै आवेदन परेपछि सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो । चेम्बरको जिल्ला नगरतर्फ १५ जना सदस्य रहेकोमा सोही संख्यामा मात्रै आवेदन परेको निर्वाचन समितिले जानकारी दिएको छ । यसैगरी वाणिज्यतर्फ पनि…