Logo

ग्लोबल आइएमई बैंक र अलोइबीच सम्झौता, ग्रिन फाइनान्सिङ प्रर्वद्धन गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न अलोइ प्राइभेट लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपछि ग्लोबल आइएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्नेछ । यस समझदारीले वातावरण मैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवद्र्धन गर्न थप मद्दत पुग्ने…