Logo

नयाँ वर्षमा रेड्मी नोट १३ सिरिजमा आकर्षक अफर, के-के पाइन्छ अफरमा ?

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नयाँ वर्षको अवसरमा “नयाँ साल– याँ नोट” नामक विशेष अफर लिएर आएको छ जस अन्तर्गत ग्राहकहरुले रेड्मी बड्स ४ एक्टिभ फ्रि मा र रेड्मी वाच ३ एक्टिभ आकर्षक डिस्काउन्टमा प्राप्त गर्न सक्नेछन् । रेड्मी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो + ५ जि को खरिदमा ग्राहकहरूले रेड्मी…