Logo

विद्युत उत्पादन घट्दा तनावमा कुलमान : उद्योगमा अघोषित लोडसेडिङ, घरायासी ग्राहकले पनि लोडसेडिङ बेहोर्नुपर्ला ?

काठमाडौं । एकातर्फ सुक्खायाम, अर्कोतर्फ भारतले न्यून बिजुली दिँदा नेपाल विद्युत प्राधिकरण हाल अलमलमा छ । लोडसेडिङ हटाएर हाइहाइ कमाएका प्राधिकरणका अध्यक्ष कुलमान घिसिङ फेरि लोडसेडिङको दाग नलागोस भन्दै लागिपरेका छन् । यसैका कारण अहिले उनी तनावमा छन् । प्राधिकरण स्रोतका अनुसार उद्योग क्षेत्रमा आन्तरिक रुपमा लोडसेडिङको घोषणा नै गरिसकेको प्राधिकरणले अब घरायसी ग्राहकका लागि…