Logo

ज्योति विकाश बैंकको नाफा २४ प्रतिशत घट्यो, खराब कर्जा करिब ५ प्रतिशत

काठमाडौं । ज्योति विकाश बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ करोड २४ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको नाफा गत वर्षको यसैअवधिको तुलनामा २४.४० प्रतिशत घटेको छ । गत आवको चैतसम्म यस बैंकले २० करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी बढे पनि…