Logo

दूधमा बर्ड फ्लुको सङ्क्रमण, ‘पास्चराइज्ड’ दूध र दुग्धजन्य पदार्थमात्रै उपभोग गर्न डब्लुएचओको आग्रह

काठमाडौं। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान ९बर्डफ्लु भाइरस० सङ्क्रमित जनावरको कच्चा दूधमा अत्यधिक मात्रामा देखिएको जनाएको छ । एभियन इन्फ्लुएन्जा ए (एचफाइभ एनवान) पहिलो पटक सन् १९९६ मा देखा परेको थियो तर सन् २०२० देखि सङ्क्रमित स्तनधारीहरूको सङ्ख्यामा वृद्धिसँगै चराहरूमा प्रकोपको सङ्ख्या तीव्र रूपमा बढेको छ । वर्ड फ्लुको यो प्रजातीका कारण दशौं…