Logo

नौ महिनामा १ खर्ब ६५ अर्बको लगानी प्रतिवद्धता, विदेशीभन्दा स्वदेशी लगानीकर्ता सक्रिय

काठमाडौं । चालु आर्थिक बर्षको ९ महिना (साउन–चैत्र) सम्म नेपालमा स्वदेशी लगानीकर्ताहरुले १ खर्ब ६५ अर्ब बढीको लगानी प्रतिवद्धता जाहेर गरेका छन् । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २ सय ५० बढी परियोजनामार्फत नेपाली लगानीकर्ताहरुले उक्त लगानीको प्रस्ताव गरेका हुन् । पछिल्लो समय लगानीयोग्य रकमको अभाव रहेको बताउँदै आएका लगानीकर्ताहरुले ९ महिनाकै अवधिमा साढे १…