Logo

नौ महिनामा साढे १० खर्बको व्यापारघाटा, आयात–निर्यात दुबै ओरालो

काठमाडौं । नेपालले चालु आर्थिक बर्षको ९ महिनामा साढे १० खर्ब बढीको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले आईतबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि चैत मसान्तसम्म नेपालले १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको हो । यस अवधिमा नेपालले ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु आयात…