Logo

बुढानिलकण्ठको क्लासिक भ्यु रिसोर्टले आइपीओ जारी गर्दै, विक्री प्रवन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाडौं । क्लासिक भ्यु रिसोर्टले प्राथमिक सेयर (आइपीओ) जारी गर्ने भएको छ । काठमाडौंको बुढानिलकण्ठस्थित डाँडागाउँमा रजिष्ट्रार कार्यालय रहेको क्लासिक भ्यु रिसोर्ट प्रालिले १ सय अंकित दरका १० लाख ५० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । यसका लागि कम्पनी र एनआईसी एशिया क्यापिटलबीच सेयर निष्काशन तथा विक्री प्रवन्धन नियुक्ती गर्नेसम्बन्धी सम्झौता भएको हो…