Logo

सिटिजन्स बैंकले ल्यायो नेपालमै पहिलोपटक भर्चुअल क्रेडिट कार्ड, के-के छन् सुविधा ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोन पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । सिटिजन्स बैंकमा आयोजित एक कार्यक्रमबीच सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारबीच भर्चुअल क्रेडिट कार्ड सञ्चालन सम्बन्धी सम्झौता भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल…