Logo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कमायो ५ अर्ब १९ करोड नाफा, खराब कर्जा घटयो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा नाफा बढाएको छ । बैंकले आज प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा अघिल्लो आर्थिक वर्षभन्दा ३९.७१ प्रतिशतले खुद नाफामा वृद्धि गरेको देखाएको हो । बैंक गत आर्थिक वर्षमा ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा…