Logo

प्राधिकरणको नाफा कागजी नाफा होईन, हामीले ८ बर्षमा ८२ अर्ब नाफा आर्जन गरेका छौं : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाहिर हल्ला फैलाईएजस्तो प्राधिकरणको नाफा कागजी नाफा मात्रै नभएको बताएका छन् । आफ्नो दोस्रो कार्यकालको ३ बर्ष पूरा गरेको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘पछिल्लो ८ बर्षमा ३५ अर्बको संचित घाटालाई ४७ अर्ब संचित नाफामा पुर्याउँदा करिव ८२ अर्बको नाफा देखिएको…