Logo

डेंगीबाट दुई जनाको मृत्यु, दुई हजार बढीमा संक्रमण

काठमाडौं । डेंगी संक्रमणबाट झापा र तनहुँमा दुई जनाको ज्यान गएको छ । डेंगी संक्रमणबाट झापामा एक महिला र तनहुँमा एक पुरुषको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले जनाएको छ । महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले केही दिनअघि डेंगी संक्रमणबाट झापामा ४० वर्षीया महिलाको मृत्यु भएको जानकारी दिए । त्यसअघि तनहुँको दमौलीका ५०…