Logo

नेपाल लाइफ इन्स्योरेन्सले एक वर्षमा कमायो ५१ करोड ३९ लाख नाफा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत वर्ष ५१ करोड ३९ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ३९ करोड २९ लाख १५ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले पछिल्लो वर्ष ३०.८१ प्रतिशतले नाफा वृद्धि गरेको हो । खासगरी कम्पनीको कर्जा लगानीबाट राम्रो आम्दानी हुँदा नाफामा वृद्धि भएको हो ।…