संकट गहिरिएपछि ४९ प्रतिशत सेयर बेच्दै यति एयर, साझेदार बन्दै एसियन लाईफ

काठमाडौं । निरन्तर आर्थिक संकट बढ्दै गएपछि यति एयरलाईन्सले आफ्नो सेयर बिक्री गर्ने भएको छ । नगद प्रवाह व्यवस्थापन गर्न नसक्दा आर्थिक समस्यासँग जुधिरहेको यति होल्डिङ्सले यति एयरलाईन्सको सेयर बिक्री गर्न लागेको हो । यति होल्डिङ्सले यति एयरलाईन्समा साझेदारको रुपमा एसियन लाईफलाई भित्र्याउन आन्तरिक रुपमा सहमति गरेको स्रोतले जानकारी दिएको छ । दुवै पक्षबीच सेयर … Continue reading संकट गहिरिएपछि ४९ प्रतिशत सेयर बेच्दै यति एयर, साझेदार बन्दै एसियन लाईफ