वर्ल्डलिंकले सरकारविरुद्ध हालेका सबै रिट सर्वोच्चद्वारा खारेज, सरकारको ५० अर्ब जोगियो, वर्ल्डलिंकले २ अर्व तिर्नुपर्ने

काठमाडौं । सर्वाेच्च अदालतले यसअघि इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारविरुद्ध हालेका सबै रिटहरु खारेज गरिदिएको छ । ग्राहक संजाल संख्याका आधारमा नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले नेपाल दूरसंचार प्राधिकरणविरुद्ध रिट दायर गर्दै आएको थियो । गत बर्ष संचार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न शिर्षकमा नेपालका केहि इन्टरनेट सेवाप्रदायकहरुले सवार ३ अर्ब रुपैयाँ बढी कर छली … Continue reading वर्ल्डलिंकले सरकारविरुद्ध हालेका सबै रिट सर्वोच्चद्वारा खारेज, सरकारको ५० अर्ब जोगियो, वर्ल्डलिंकले २ अर्व तिर्नुपर्ने