नेपालमा इन्टरनेट डाउन, सेवाग्राही प्रभावित
काठमाडौं । नेपालमा बिहीबार अपरान्हदेखि इन्टरनेट सेवा डाउन भएको छ । बिहीबारदेखि ठुला इन्टरनेट सेवाप्रदायकको इन्टरनेट सेवामा समस्या आएको सेवाग्राहीहरुले बताएका छन् । नेपालमा संचालित इन्टरनेट सेवाप्रदायकहरुमध्ये वर्ल्डलिंक, भायानेट, सुविसु, क्लासिकटेक सिजी नेटलगायतका सेवाप्रदायकहरुको सेवामा समस्या देखिएको हो । खासगरी पछिल्लो ६ महिनादेखि इन्टरनेट सेवाप्रदायकहरुले भारतीय अपस्ट्रिम प्रोभाइडरहरुलाई ब्याण्डविथ आयात गरेको भुक्तानी दिन नपाएकाले जुनसुकै … Continue reading नेपालमा इन्टरनेट डाउन, सेवाग्राही प्रभावित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed