अति धनीबाट किन असुल्नुपर्छ ‘धेरै ट्याक्स’ ?

काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा भएको जी–२० राष्ट्रका वित्त मन्त्रीहरूको बैठकपछि संयुक्त विज्ञप्ति जुलाई २६ मा जारी गरिएको थियो । जसमा ‘कर सार्वभौमसत्ताको पूर्ण सम्मानका साथ, हामी अत्यन्त धनीहरूलाई प्रभावकारीरूपमा कर लगाउने सुनिश्चित गर्न सँगै काम गर्नेछौं ।’ उल्लेख छ । विज्ञप्तिमा थप भनिएको छ, ‘सम्पत्ति र आयको असमानताले आर्थिक वृद्धि र सामाजिक एकतालाई … Continue reading अति धनीबाट किन असुल्नुपर्छ ‘धेरै ट्याक्स’ ?