सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नाघ्यो, एकै बर्ष थपियो साढे ३ खर्ब बढी

काठमाडौं । नेपालको सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गएको आर्थिक बर्षको असार मसान्तसम्म नेपालको तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ३ करोड रुपैयाँ पुगेको हो । यो नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)को आधारमा ४२.६५ प्रतिशत हो । जसमा नेपालले ११ … Continue reading सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नाघ्यो, एकै बर्ष थपियो साढे ३ खर्ब बढी