चार खर्ब नगद लिएर बसेका छन् गौतम अडानी, लगानी गर्न नेपाल आउँलान ?

काठमाडौं । भारत र एसियाका दोस्रो धनी व्यक्ति गौतम अडानीले अब विदेशमा आफ्नो व्यापार विस्तार गर्न ध्यान केन्द्रित गरिरहेका छन् । बिजनेस पत्रिका मिन्टको रिपोर्टअनुसार अदानी समूहले तीनवटा विदेशी बन्दरगाह (पोर्ट) मा नजर राखेको छ र यसका लागि तीन अर्ब डलर अर्थात् करिब चार खर्ब नेपाली रुपैयाँको नगद जम्मा बनाएको छ । समूह भारत–युरोप करिडोरमा … Continue reading चार खर्ब नगद लिएर बसेका छन् गौतम अडानी, लगानी गर्न नेपाल आउँलान ?