Logo

ट्रकका लागि छुट्टै पार्किङ स्थल माग,पार्किङस्थल नतोकि जरिवाना बढाइनु अन्यायपूर्ण

काठमाडौं । ट्रक व्यवसायीहरुले ट्रकका लागि अलग्गै पार्किङ स्थलको व्यवस्था गर्न माग गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीसाधन नियम विपरित गुडाउने तथा जथाभावी रुपमा रोक्नेमाथि ५ सय देखि १५ सय रुपैयाँसम्मका दरले जरिवाना तिराउन सुरु गरेपछि ट्रक व्यवसायीहरुले ट्रकका लागि अलग्गै पार्किङस्थलको माग गरेका हुन् । उनीहरुले उपत्यकाभित्र ट्रकका लागि कहिँपनि पार्किङस्थल नतोकिएको…