काठमाडौं । सरकारले गाउँ विकास समितिलाई दिँदै आएको अनुदानलाई दोब्बरले बृद्धि गरेको छ । २०५१ सालमा एमालेले ल्याएको आफ्नो गाउँ आफै बनाउन भन्ने नारालाई सार्थकता दिन सरकारले उक्त बजेटलाई दोब्बरले बढाएको छ । त्यसरी बजेट विनियोजन गर्दा गाउँ–गाउँमा पूर्वाधार विकास गर्न सहयोग पुगेको भन्दै सरकारले उक्त रकमलाई दोब्बरले बढाएको हो । आगामी दिनमा एउटा गाविसले…